ममता बास्तोला

केन्द्रीय चलचित्र जाँच समितिद्वारा ‘सेन्सर बोर्ड’ शब्द हटाइयो, वर्गीकरण प्रणाली लागू केन्द्रीय चलचित्र जाँच समितिद्वारा ‘सेन्सर बोर्ड’ शब्द हटाइयो, वर्गीकरण प्रणाली लागू

केन्द्रीय चलचित्र जाँच समितिले आफ्नो नामबाट ‘सेन्सर बोर्ड’ शब्द हटाएर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखेको छ। यससँगै चलचित्र जाँच प्रणालीमा संरचनात्मक परिवर्तन गरी अब सामग्रीको प्रकृतिअनुसार वर्गीकरण (ग्रेडिङ) गरी प्रमाणपत्र दिइने भएको छ। नयाँ व्यवस्थाअनुसार वयस्क सामग्री भएका चलचित्रलाई ‘एडल्ट सर्टिफिकेट’ दिइनेछ र त्यसको कार्यान्वयनका लागि हलहरूको अनुगमन थप कडाइ गरिनेछ।

5 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग