महाकाली करिडोर

सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार र विद्युत् उत्पादनमा जोड दिने सरकारले आगामी आर्थिक वर्षमा सडक पूर्वाधार र विद्युत् उत्पादनमा जोड दिने

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सडक पूर्वाधार निर्माण र विद्युत् उत्पादनमा जोड दिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै काठमाडौं–तराई–मधेश द्रुतमार्गमा ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माणका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। यसैगरी, आगामी आर्थिक वर्षमा ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट कुल एक हजार ४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

4 समाचार · 5 घण्टा अघि

प्रायः यिनीहरूसँग