माओवादी

गगन थापाद्वारा सरकारमाथि न्यायपालिका र व्यवस्थापिकालाई नियन्त्रणमा राख्न खोजेको आरोप गगन थापाद्वारा सरकारमाथि न्यायपालिका र व्यवस्थापिकालाई नियन्त्रणमा राख्न खोजेको आरोप

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले न्यायपालिका र व्यवस्थापिकालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले न्यायपालिकालाई आफ्नो प्रभावमा पारेर चलाउने प्रयास गरिरहेको बताए। थापाले विगतमा पनि शक्तिशाली सरकारहरूले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको र अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको दाबी गरे।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग