नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक काठमाडौंमा सम्पन्न
नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा गरियो, जसमा नेपालले जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सहयोग विस्तार गर्न आग्रह गर्यो। दुवै पक्षले प्रस्तावित समझदारीपत्र तथा सम्झौताहरूलाई शीघ्र निष्कर्षमा पुर्याउने सहमति जनाएका छन्।
7 समाचार
·
1 दिन अघि
नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक काठमाडौँमा सम्पन्न
नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न भएको छ । बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा गरिएको छ । नेपाली पक्षले सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल रूपान्तरण र सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारका प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो भने जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकासलाई प्रमुख आर्थिक लक्ष्यका रूपमा जानकारी गराएको थियो ।
9 समाचार
·
2 दिन अघि
नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक काठमाडौंमा सम्पन्न
नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षको समीक्षा गरिएको छ। नेपाली पक्षले सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल रूपान्तरण र सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारका प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो।
3 समाचार
·
2 दिन अघि