मितेरी साइनोमा आधारित चलचित्र ‘मितज्यू’ प्रदर्शनमा, अग्रिम टिकट बुकिङ सुरु
मितेरी साइनो र ग्रामीण परिवेशको कथामा आधारित चलचित्र ‘मितज्यू’ माघ ८ गतेदेखि प्रदर्शनमा आएको छ। अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित यो चलचित्रले नेपाली समाजको सामाजिक परिवेश र संस्कृतिलाई कलात्मक ढङ्गबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। चलचित्रले मनोरञ्जनसँगै संस्कृति बुझ्ने अवसर दिने विश्वास व्यक्त गरिएको छ।
18 समाचार
·
1 दिन अघि