कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त
नेपाली कांग्रेसले पार्टीको विधान विपरीत काम गरेको भन्दै दुई वडाध्यक्षहरूमाथि कारबाही गरेपछि उनीहरूको पद रिक्त भएको छ। निर्वाचन आयोगले गुल्मीको मुसिकोट नगरपालिका-२ र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पद रिक्त भएको सूचना जारी गरेको छ।
5 समाचार
·
10 घण्टा अघि