मैतबहादुर लिम्बु

झापामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु झापामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिकामा रुखको घाँस झार्ने क्रममा लडेर ५५ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको छ। जेठ ७ गते रुखबाट लडेर गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आइतबार साँझ बीएन्डसी अस्पताल बिर्तामोडमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग