मोहनसिंह लालचन

मुक्तिनाथमा जगद्गुरु शङ्कराचार्यद्वारा विशाल शालिग्राम शिलाको उद्घाटन मुक्तिनाथमा जगद्गुरु शङ्कराचार्यद्वारा विशाल शालिग्राम शिलाको उद्घाटन

मुस्ताङको जोमसोममा कालीगण्डकी नदीको तटमा २२ फिट अग्लो विशाल शालिग्राम शिलाको धार्मिक विधिपूर्वक उद्घाटन गरिएको छ । भारतको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य महास्वामी विधुशेखर भारती महाराजले उक्त शिलाको समुद्घाटन गरेका हुन् । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग