घरपझोङ गाउँपालिका

मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु

मुस्ताङ जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ ।

5 समाचार · 16 घण्टा अघि
मुस्ताङमा एआई ड्रोनद्वारा वन गस्ती सुरु, यार्सागुम्बा सङ्कलनको अनुगमन मुस्ताङमा एआई ड्रोनद्वारा वन गस्ती सुरु, यार्सागुम्बा सङ्कलनको अनुगमन

मुस्ताङमा पहिलोपटक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले कठिन भूगोल र दुर्गम क्षेत्रमा प्रभावकारी अनुगमन गर्न यो प्रविधि प्रयोगमा ल्याएको हो । यसले संरक्षित वन, वन्यजन्तुको संरक्षण, चोरी सिकारी नियन्त्रण र यार्सागुम्बा सङ्कलकबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न सहयोग पुग्नेछ ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग