मोहम्मद सिराज

आईपीएलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजित, चेन्नई प्लेअफ दौडबाट बाहिर आईपीएलमा गुजरात टाइटन्सद्वारा चेन्नई सुपर किंग्स पराजित, चेन्नई प्लेअफ दौडबाट बाहिर

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८९ रनले पराजित गरेको छ। यस हारसँगै पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको यस सिजनको यात्रा समाप्त भएको छ र टोली प्लेअफ दौडबाट बाहिरिएको छ। गुजरातले १४ खेलबाट १८ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको छ।

10 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग