रचना खतिवडा खत्री

संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले संसद भवनअगाडि शहीदको शालिक निर्माण यथाशीघ्र सुरु गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शहीदको बलिदान र घाइतेको पीडालाई केवल सम्मान मात्र नभई व्यावहारिक रूपमा पनि न्याय दिनुपर्ने आवश्यकता औंल्याइन्।

14 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग