रब फेन

बेलायतले नेपाली किशोरीका लागि फुटबल प्रतियोगिता आयोजना गर्ने, शैक्षिक विकासमा जोड बेलायतले नेपाली किशोरीका लागि फुटबल प्रतियोगिता आयोजना गर्ने, शैक्षिक विकासमा जोड

नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। उनले महिला नेतृत्व र सशक्तीकरणलाई प्रोत्साहन गर्न ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्ने योजना अघि बढाएको जानकारी दिए।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग