रमेश प्रसाद आचार्य

पोखराका युवा कृषक रमेश आचार्यको तरबुजा खेती अरुका लागि प्रेरणा पोखराका युवा कृषक रमेश आचार्यको तरबुजा खेती अरुका लागि प्रेरणा

पोखरा महानगरपालिका–३३ का युवा कृषक रमेश आचार्यले सुरौदी खोलाको तिखेढुङ्गामा ४० रोपनी क्षेत्रफलमा व्यावसायिक तरबुजा खेती गरेका छन्। स्नातक र शिक्षण पेसाको अनुभव सँगालेका आचार्यले थोपा सिँचाइ प्रविधि प्रयोग गरी खेती गरेका हुन्। यस वर्ष असिना र पानीले क्षति पुर्‍याए पनि करिब ३० हजार किलो तरबुजा बिक्री हुने अपेक्षा छ।

17 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग