रमेश सेन्चुरी

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बैगुनी मायालु’ गीत सार्वजनिक मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बैगुनी मायालु’ गीत सार्वजनिक

प्रेम, पीडा र बिछोडको कथालाई समेटिएको नयाँ भावनात्मक गीत ‘बैगुनी मायालु’ सार्वजनिक भएको छ । गीतमा गायक मोतिराज खनाल र गायिका यशोदा कार्कीको स्वर रहेको छ । यस गीतले श्रोता तथा दर्शकको मन छुने विश्वास गरिएको छ ।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग