मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बैगुनी मायालु’ गीत सार्वजनिक
प्रेम, पीडा र बिछोडको कथालाई समेटिएको नयाँ भावनात्मक गीत ‘बैगुनी मायालु’ सार्वजनिक भएको छ । गीतमा गायक मोतिराज खनाल र गायिका यशोदा कार्कीको स्वर रहेको छ । यस गीतले श्रोता तथा दर्शकको मन छुने विश्वास गरिएको छ ।
4 समाचार
·
3 दिन अघि