राज शेखर

चौथो काठमाडौं कलिङ साहित्य महोत्सव २३ र २४ जेठमा हुने चौथो काठमाडौं कलिङ साहित्य महोत्सव २३ र २४ जेठमा हुने

‘काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ)’ को चौथो संस्करण २३ र २४ जेठमा ललितपुरस्थित होटेल हिमालयमा आयोजना हुने भएको छ। ‘सीमाभन्दा पर : परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ थिम रहेको यस महोत्सवमा दक्षिण एसियाका दर्जनौँ लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहनेछ। महोत्सवमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रमहरू आयोजना गरिनेछन्।

5 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग