बर्दिबासका किसान घरमै दूध बिक्री र अनुदान पाएपछि उत्साहित
बर्दिबास नगर कार्यपालिकाको पहलमा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। यस व्यवस्थाले किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै प्रतिलिटर दुई रुपैयाँ अनुदानसमेत प्राप्त गर्ने भएका छन्। नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले यस पहलले किसान लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।
4 समाचार
·
5 दिन अघि