एनएमबि बैंकले ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्यो
एनएमबि बैंकले तमु धिं नेपालसँगको सहकार्यमा गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत ४० जना तमु समुदायका विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शैक्षिक सामग्री र पोशाक सहयोग गरेको छ। यो सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो।
5 समाचार
·
4 दिन अघि