तमु धिं नेपाल

एनएमबि बैंकले ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्‍यो एनएमबि बैंकले ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्‍यो

एनएमबि बैंकले तमु धिं नेपालसँगको सहकार्यमा गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत ४० जना तमु समुदायका विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शैक्षिक सामग्री र पोशाक सहयोग गरेको छ। यो सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो।

5 समाचार · 4 दिन अघि
एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा तमु समुदायका ४० जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ। यो सहयोग तमु धिं नेपालको ४२औँ स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिएको थियो।

7 समाचार · 4 दिन अघि
एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग एनएमबि बैंकद्वारा तमु समुदायका ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा गण्डकी प्रदेशका ४० जना तमु समुदायका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ। तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई पोसाक र शैक्षिक सामग्री वितरण गरिएको थियो।

7 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग