राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर

न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपचारका लागि आर्थिक संकलन रोक्न आग्रह गरे न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपचारका लागि आर्थिक संकलन रोक्न आग्रह गरे

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले बोनम्यारो समस्याका कारण भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराइरहेको जानकारी दिँदै आफ्नो नाममा भइरहेको आर्थिक संकलन रोक्न आग्रह गरेका छन्। उनले शुभेच्छुक तथा न्यायसेवा अधिकृत समाजले थालेको सहयोग संकलन कार्य स्थगित गर्न विनम्र अनुरोध गरेका छन्।

13 समाचार · 1 दिन अघि
न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपचारका लागि सहयोग सङ्कलन रोक्न आग्रह गरे न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपचारका लागि सहयोग सङ्कलन रोक्न आग्रह गरे

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि भइरहेको आर्थिक सहयोग सङ्कलन रोक्न आग्रह गरेका छन्। उनले न्याय सेवा अधिकृत समाजले राष्ट्रसेवक कर्मचारीलाई सहयोगका लागि आह्वान गरेको थाहा पाएपछि उक्त कार्य स्थगित गर्न सबैमा विनम्र अनुरोध गरेका हुन्। बोनम्यारो समस्याबाट पीडित श्रेष्ठको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ।

4 समाचार · 1 दिन अघि
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ बोनम्यारो क्यान्सरबाट गम्भीर बिरामी, भारतमा उपचाररत सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ बोनम्यारो क्यान्सरबाट गम्भीर बिरामी, भारतमा उपचाररत

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ बोनम्यारो क्यान्सरबाट गम्भीर बिरामी परेका छन्। उनी हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका छन्। उनको स्वास्थ्य अवस्था जटिल रहेको र उपचार महँगो भएकाले न्याय सेवा अधिकृत समाजले आर्थिक संकलनको पहल सुरु गरेको छ।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग