राजेश पन्थी

नेपाल–चीन सीमा बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षामा जोड नेपाल–चीन सीमा बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षामा जोड

नेपाल र चीनबीच रसुवाको धुञ्चेमा सम्पन्न सीमा समन्वय बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ। बैठकमा दुई देशका अधिकारीहरूले सीमा सुरक्षा, व्यापार सहजीकरण र आपसी समन्वयका विषयमा छलफल गरेका थिए। केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र सहजीकरणका लागि नेपाली पक्षले चिनियाँ अधिकारीसमक्ष आग्रह गरेको छ।

12 समाचार · 5 दिन अघि
नेपाल-चीन सीमा बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षामा जोड नेपाल-चीन सीमा बैठकमा सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षामा जोड

नेपाल र चीनबीच रसुवाको धुञ्चेमा सम्पन्न सीमा समन्वय बैठकमा सीमा सुरक्षा, व्यापार सहजीकरण, सीमा अपराध नियन्त्रण र नागरिक सुरक्षालाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ। बैठकमा नेपाली पक्षको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले र चिनियाँ पक्षको नेतृत्व अधिकारी चु जिनसाउनले गरेका थिए। दुई देशबीचको मित्रता र सहकार्य सुदृढ पार्ने तथा हिमाली क्षेत्रका जनताको दैनिकी र आवतजावत सहज बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।

12 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग