विराटनगरमा सट्टेबाजी आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले अनुसन्धान नगरी रिहा गरेपछि भूमिकामाथि प्रश्न
विराटनगरमा सट्टेबाजीको आरोपमा पक्राउ परेका चार जनालाई मोरङ प्रहरीले कानुनी प्रक्रिया पूरा नगरी रिहा गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले सामान्य सोधपुछपछि उनीहरूलाई छाडेको स्रोतले जनाएको छ । यस घटनाले प्रहरीको भूमिकामाथि प्रश्नचिह्न खडा भएको छ ।
3 समाचार
·
6 दिन अघि