राप्तीसोनारी गाउँपालिका

समुन्नति सहकारीले किसानको तरकारी खरिद गरी बजारीकरणमा सहयोग समुन्नति सहकारीले किसानको तरकारी खरिद गरी बजारीकरणमा सहयोग

दाङको देउखुरी क्षेत्रमा समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले किसानले उत्पादन गरेको तरकारी बारीमै पुगेर खरिद गरी बजारीकरणमा सहयोग पुर्‍याएको छ । यसले किसानलाई बजारको अभाव र उचित मूल्य नपाउने समस्याबाट राहत दिएको छ । सहकारीले तरकारीसँगै अन्य कृषि उपजसमेत खरिद गर्दै आएको छ ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग