राप्रपा नेपाल

राप्रपा-राप्रपा नेपाल एकता प्रक्रिया अलपत्र, कमल थापाद्वारा नेतृत्वको ध्यानाकर्षण राप्रपा-राप्रपा नेपाल एकता प्रक्रिया अलपत्र, कमल थापाद्वारा नेतृत्वको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच गत पुसमा भएको पार्टी एकता पाँच महिना बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि बढेको छ । तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै एकता प्रक्रिया अलपत्र परेको टिप्पणी गरेका छन् ।

4 समाचार · 5 दिन अघि
राप्रपा र राप्रपा नेपालको एकीकरण अलपत्र, कमल थापाद्वारा ध्यानाकर्षण राप्रपा र राप्रपा नेपालको एकीकरण अलपत्र, कमल थापाद्वारा ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच गत पुसमा भएको पार्टी एकीकरण पाँच महिना बितिसक्दा पनि स्थानीय र केन्द्रीय तहमा समायोजन हुन नसकेको र भातृ सङ्गठनहरूको एकीकरण पनि अलपत्र परेको छ। तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमार्फत राप्रपा नेतृत्वको ध्यानाकर्षण गराउँदै निर्वाचन आयोगमा समेत पार्टी एकताको औपचारिक पत्र पठाउन नसकिएको बताएका छन्।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग