अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते
अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दार्चुलाबाट जुम्ला जाँदै गरेको उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
3 समाचार
·
6 घण्टा अघि