मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने, कृषि क्षेत्रमा नकारात्मक प्रभाव
राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मधेस प्रदेशको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर १.३१ प्रतिशतमा सीमित रहने अनुमान छ। पर्याप्त पानी नपरेका कारण धान र मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेकाले विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले जानकारी दिएका छन्।
5 समाचार
·
6 दिन अघि