रेनुका पौडेल

मानव अधिकार तथा शान्ति समाजद्वारा राज्यका अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रदर्शन मानव अधिकार तथा शान्ति समाजद्वारा राज्यका अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले १९औँ गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयलाई लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि खबरदारी गर्दै प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले विगतका सरकारहरूको असफलताबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गरिन् र भदौ २४ गतेको हिंसात्मक घटनाको छानबिन समिति गठनमा ढिलाइ भएकोमा आपत्ति जनाइन्।

5 समाचार · 18 घण्टा अघि

प्रायः यिनीहरूसँग