ललित गुरुङ

छैटौँ अन्नपूर्ण म्याराथन जेठ २० मा आयोजना हुने छैटौँ अन्नपूर्ण म्याराथन जेठ २० मा आयोजना हुने

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते (जुन ३) मा आयोजना गर्ने भएको छ। यस म्याराथनमा धावकहरूले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट ४२.१९५ किलोमिटर दूरी पार गरी घान्द्रुकसम्म दौडनेछन्। समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङका अनुसार, यो कार्यक्रम अन्नपूर्ण हिमालको महिमा र गरिमा विश्वमाझ पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो।

13 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग