वरुण चौधरी

विनोद चौधरी र छोरा वरुणले अमेरिकी विदेशमन्त्री रुबियोको सम्मानमा आयोजित समारोहमा भाग लिए विनोद चौधरी र छोरा वरुणले अमेरिकी विदेशमन्त्री रुबियोको सम्मानमा आयोजित समारोहमा भाग लिए

अर्बपति विनोद चौधरी र उनका छोरा वरुण चौधरीले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले आयोजना गरेको स्वागत समारोहमा भाग लिएका छन्। यो समारोह अमेरिकी विदेशमन्त्री मार्को रुबियोको सम्मानमा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले आयोजना गरेका थिए। विनोद चौधरीले नेपालको सम्भावना र अवसरबारे कुराकानीमा नेपालको स्थान रहेको बताएका छन्।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग