विद्यानन्द प्रसाद यादव

सर्वोच्चको आदेशपछि विद्यालय कर्मचारी र ईसीडी शिक्षकको उमेर हद ६० वर्ष कार्यान्वयन गर्न निर्देशन सर्वोच्चको आदेशपछि विद्यालय कर्मचारी र ईसीडी शिक्षकको उमेर हद ६० वर्ष कार्यान्वयन गर्न निर्देशन

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले सर्वोच्च अदालतको आदेशअनुसार सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लगायतको उमेर हद ६० वर्ष कार्यान्वयन गर्न स्थानीय तह र विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि नै शिक्षकसरह यी कर्मचारीहरूको अधिकतम उमेर हद ६० वर्ष कायम गर्ने निर्णय गरेको थियो।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग