विनोद पोखरेल

नेपालमा प्रि-मनसुनको असामान्य वर्षा, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती नेपालमा प्रि-मनसुनको असामान्य वर्षा, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक देखिएको छ, जहाँ मार्चको सुरुदेखि नै दैनिकजसो वर्षा भइरहेको छ र यो क्रम जारी छ। देशका धेरै भागहरूमा लगातार बादल, मध्यमदेखि भारी वर्षा, चट्याङ तथा असिना पर्ने घटनाहरू बारम्बार देखिएका छन्। दुई महिनादेखि भइरहेको वर्षाको प्रमुख मौसमी प्रणाली सक्रिय पश्चिमी वायु हो, जसले नेपालभरि लामो समयसम्म लगातार वर्षा गराइरहेको छ।

9 समाचार · 5 दिन अघि
पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

11 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग