विमला राई

मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई छिन्नलता गीत पुरस्कार प्रदान गरिने मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई छिन्नलता गीत पुरस्कार प्रदान गरिने

वरिष्ठ हास्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टालाई यस वर्षको छिन्नलता गीत पुरस्कार प्रदान गरिने भएको छ । नेपाली कला, साहित्य तथा संगीतको विकासमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई गुठीले विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार तथा सम्मान आगामी साउन ९ गते विशेष समारोहका बीच प्रदान गरिनेछ ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग