सेनाको हेलिकोप्टरद्वारा गम्भीर अवस्थाकी सुत्केरीको उद्धार
उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकाकी गम्भीर बिरामी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँको परोपकार प्रसूतिगृह पुर्याइएको छ । १३ दिनअघि सुत्केरी भएकी विकलाई एक्कासि बिरामी भई सघन उपचारको आवश्यकता परेपछि उद्धार गरिएको हो ।
3 समाचार
·
16 घण्टा अघि