राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको निष्कर्ष
दाङको राप्ती प्रादेशिक अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको प्राविधिक टोलीले गरेको नापजाँचको प्रारम्भिक प्रतिवेदनले करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखाएको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार अतिक्रमित जग्गामा ५० भन्दा बढी घर बनेका छन्।
4 समाचार
·
3 दिन अघि