विष्णु डङ्गोल

छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता जेठ ९ देखि विराटनगरमा सुरु हुने छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता जेठ ९ देखि विराटनगरमा सुरु हुने

मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरले छैटौँ संस्करणको 'मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३' यही जेठ ९ गतेदेखि १६ गतेसम्म विराटनगर जुट मिल्सको खेल मैदानमा सञ्चालन गर्ने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका 'क' श्रेणीका आठ फुटबल टिमहरूले प्रतिस्पर्धा गर्नेछन् । ट्रस्टका अध्यक्ष विष्णु डङ्गोलका अनुसार स्थानीय युवामा फुटबलप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।

5 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग