विष्णु प्रसाद जोशी

सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौंमा नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौंमा नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा

काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा गरेको छ। नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार विगतका वर्षमा बाढीजन्य घटना बढी हुने स्थानमा बसोबास हटाइएपछि यस वर्ष छिटफुट घटनाबाहेक कमी आउने विश्वास छ। सामाखुसीदेखि खाडीपाखासम्म भने सावधानी अपनाउनुपर्ने छ।

24 समाचार · 3 घण्टा अघि
सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने काठमाडौं महानगरपालिकाको विश्वास सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने काठमाडौं महानगरपालिकाको विश्वास

काठमाडौं महानगरपालिकाले नदी किनाराका सुकुम्वासी बस्ती हटाएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने विश्वास व्यक्त गरेको छ। कामपाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार ११, १४, ३१ र ३२ वडा आसपासका बस्ती हटाइएकाले बाढीजन्य घटनामा कमी आउने अपेक्षा गरिएको छ। यद्यपि, सामाखुसीदेखि खाडीपाखासम्मको क्षेत्रमा भने सावधानी अपनाउनुपर्ने जोशीले बताए।

5 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग