वेष्टर्न क्रिकेट क्लबले रुपन्देही सुपरलिगको उपाधि जित्यो
वेष्टर्न क्रिकेट क्लब, बुटवलले पञ्चकन्या रुपन्देही सुपरलिगको उपाधि जितेको छ। भैरहवामा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबलाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथो पटक यो उपाधि हात पारेको हो। उपाधिसँगै वेष्टर्नले १ लाख १ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो।
5 समाचार
·
6 दिन अघि