शबाना महमूद

बेलायतमा नागरिकता आवेदन उच्च, नयाँ नियमको डरले आप्रवासीको होडबाजी बेलायतमा नागरिकता आवेदन उच्च, नयाँ नियमको डरले आप्रवासीको होडबाजी

बेलायतमा नयाँ अध्यागमन नियमहरू कडा हुने डरले आप्रवासीहरूले नागरिकताका लागि आवेदन दिने संख्यामा उच्च वृद्धि भएको छ। पछिल्लो एक वर्षमा ३ लाख १२ हजारभन्दा बढीले नागरिकताका लागि आवेदन दिएका छन्, जुन आठ वर्षयताकै उच्च हो। यसलाई रोक्न लेबर सरकारले स्थायी बसोबासको अधिकारमा थप कडाइ गर्ने तयारी गरेको छ।

5 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग