शहरी विकास तथा भवन निर्माण विभाग

नारायणहिटी सङ्ग्रहालयको सभाहल र चमेनागृह छ वर्षदेखि सञ्चालनमा आउन सकेन नारायणहिटी सङ्ग्रहालयको सभाहल र चमेनागृह छ वर्षदेखि सञ्चालनमा आउन सकेन

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह छ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। शहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड ९१ लाख ५३ हजार लागतमा निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो। महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले यसको सञ्चालनका लागि निर्देशन दिएको छ।

3 समाचार · 5 दिन अघि
नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह ६ वर्षदेखि सञ्चालनमा आउन सकेन नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह ६ वर्षदेखि सञ्चालनमा आउन सकेन

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन । शहरी विकास तथा भवन निर्माण विभागले ४४ करोड ९१ लाख ५३ हजार लागतमा सभाहल र चमेनागृह निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले यसलाई सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

6 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग