शिव कुमार गुरुङ

स्याङ्जाका युवाले बाँझो जग्गामा अकबरे खुर्सानी खेती गरी १० लाख आम्दानी गर्ने लक्ष्य स्याङ्जाका युवाले बाँझो जग्गामा अकबरे खुर्सानी खेती गरी १० लाख आम्दानी गर्ने लक्ष्य

स्याङ्जाको भिरकोट नगरपालिका–९ मा दुई युवाले बाँझो रहेको झन्डै ३० रोपनी जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएका किसान तनबहादुर गुरुङ र कुमार गुरुङले यस वर्ष करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्। उनीहरूले जङ्गल र झाडी फाँडेर खुर्सानी खेती विस्तार गरेका हुन्।

17 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग