शोभाखर पोखरेल

भिमाद नगरपालिकाद्वारा कृषकलाई व्यावसायिक बनाउन ‘नगर प्रमुखसँग कृषक कार्यक्रम’ भिमाद नगरपालिकाद्वारा कृषकलाई व्यावसायिक बनाउन ‘नगर प्रमुखसँग कृषक कार्यक्रम’

तनहुँको भिमाद नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउने उद्देश्यले ‘नगर प्रमुखसँग कृषक कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। यस कार्यक्रममार्फत परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने, साना सिँचाइ पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीलाई उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ।

4 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग