सञ्जय अग्रवाल

टेलिटक प्रा. लि.द्वारा सानेपामा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालन टेलिटक प्रा. लि.द्वारा सानेपामा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालन

टेलिटक प्रा. लि.ले काठमाडौंको सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। यो सेन्टरले पीओसीओ स्मार्टफोन र डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग प्रदान गर्नेछ। कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी र विश्वसनीय सेवा प्रदान गर्नु मुख्य प्राथमिकता रहेको बताएका छन्।

9 समाचार · 14 घण्टा अघि
टेलि डिजिटलले नेपालमा आयोजना गर्‍यो ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी कार्यक्रम टेलि डिजिटलले नेपालमा आयोजना गर्‍यो ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी कार्यक्रम

टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा 'द कनभरफरेन्स' नामक कार्यक्रम आयोजना गरी नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराएको छ। कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टियोङले नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो बजारका रूपमा मेटाले प्राथमिकता दिएको बताए।

13 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग