सञ्जीव ओली

चीन सीमासम्म पुग्यो लामाबगर सडक, स्थानीयलाई आवतजावतमा सहज चीन सीमासम्म पुग्यो लामाबगर सडक, स्थानीयलाई आवतजावतमा सहज

बिगु गाउँपालिकाले आफ्नै स्रोत प्रयोग गरी नेपाल-चीन सीमा ङयाङलुङसम्म एक हजार दुई मिटर सडक ट्र्याक खोलेको छ। यस सडक निर्माणले स्थानीयवासीलाई सीमासम्म आवतजावत गर्न सहज भएको छ। चिनियाँ पक्षले पनि सीमाबाट करिब एक किलोमिटर नजिकसम्म सडक निर्माण गरिसकेको छ।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग