सन्तोष विक

छुवाछुत उन्मूलन घोषणा कागजमै सीमित, दलित समुदाय अझै विभेदमा छुवाछुत उन्मूलन घोषणा कागजमै सीमित, दलित समुदाय अझै विभेदमा

नेपाल सरकारले जातीय छुवाछुतमुक्त घोषणा गरेको दुई दशक बितिसक्दा पनि उक्त घोषणा केवल कागजमा मात्र सीमित भएको गुनासो गरिएको छ । कानुनी रूपमा दण्डनीय बनाइए पनि समाजमा परिवर्तन आउन नसक्दा दलित समुदायले अझै पनि विभेद, सामाजिक बहिष्करण र राज्यका अवसरहरूमा असमान पहुँचको सामना गरिरहनु परेको सरोकारवालाहरूले औंल्याएका छन् । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) ले कानुन फेरिए पनि समाजको व्यवहार बदल्न नसकिएको स्वीकार गर्दै आगामी बजेटमा दलित समुदायको आर्थिक र सामाजिक विकासका लागि ठोस योजना समेट्ने प्रतिबद्धता जनाएका छन् ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग