सपना श्रेष्ठ

चाँगुनारायण नगरपालिकाले जेठ १६ गते परम्परागत बाँसुरी बाजा प्रतियोगिता आयोजना गर्ने चाँगुनारायण नगरपालिकाले जेठ १६ गते परम्परागत बाँसुरी बाजा प्रतियोगिता आयोजना गर्ने

चाँगुनारायण नगरपालिका–९ ले यही जेठ १६ गते ‘परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत साङ्गीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग