जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर परिचालन
नेपाल-भारत सीमाको जमुनाहा नाकामा सशस्त्र प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका अनुसार सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले कुकुरहरू नियमित रूपमा सीमा नाकामा तैनाथ रहनेछन्।
9 समाचार
·
5 दिन अघि