जिल्ला प्रहरी कार्यालय बाँके

जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिमप्राप्त कुकुर परिचालन जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिमप्राप्त कुकुर परिचालन

नेपालगन्जको जमुनाहा नाकामा सशस्त्र प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त कुकुर परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दका अनुसार, सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले कुकुरहरू नियमित रूपमा सीमा नाकामा तैनाथ रहनेछन्।

3 समाचार · 5 दिन अघि
जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर परिचालन जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर परिचालन

नेपाल-भारत सीमाको जमुनाहा नाकामा सशस्त्र प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका अनुसार सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले कुकुरहरू नियमित रूपमा सीमा नाकामा तैनाथ रहनेछन्।

9 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग