सावित्री बज्राचार्य ९कुँवर०

हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली गराइयो हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली गराइयो

हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडा क्षेत्रमा प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र अन्तर्गतको संघीय सरकारको स्वामित्वमा रहेको करिब चार कठ्ठा जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ । सार्वजनिक सूचना जारी गर्दा अटेर गरेपछि प्रहरी, सशस्त्र प्रहरी र डोजरको सहयोगमा संयुक्त अभियानमार्फत घर, टहरा, होटेल तथा खाजाघरजस्ता संरचना हटाइएको हो ।

3 समाचार · 6 घण्टा अघि

प्रायः यिनीहरूसँग