मकवानपुरमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मकवानपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ भने भीमफेदी गाउँपालिकामा निर्माणाधीन द्रुतमार्गको सुरुङमा काम गर्ने एक कामदारको उपकरण खसेर मृत्यु भएको छ।
7 समाचार
·
21 घण्टा अघि