सिक्किम

सिक्किम पूर्ण साक्षर राज्य घोषित, शिक्षामा नयाँ कार्यक्रम सिक्किम पूर्ण साक्षर राज्य घोषित, शिक्षामा नयाँ कार्यक्रम

भारतीय राज्य सिक्किम पूर्ण साक्षर राज्य घोषित भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले 'उल्लास–नव भारत साक्षरता कार्यक्रम' अन्तर्गत राज्यलाई पूर्ण साक्षर घोषणा गरेका हुन्। भारतकी राष्ट्रपति दौपदी मुर्मुको उपस्थितिमा यो घोषणा भएको हो।

3 समाचार · 6 घण्टा अघि
चलचित्र ‘शेप अफ मोमो’मा महिलाको कथा र भूमिकामाथि बहस चलचित्र ‘शेप अफ मोमो’मा महिलाको कथा र भूमिकामाथि बहस

सिक्किमको नेपालीभाषी समाजको परिवेशमा बनेको चलचित्र ‘शेप अफ मोमो’ले तीन पुस्ताका महिलाको कथालाई समेटेको छ। यस फिल्ममा महिला पात्रहरूलाई टाइपकास्ट नगरी वास्तविक संवाद र तहगत अनुभवहरूमा आधारित भूमिकामा प्रस्तुत गर्ने प्रयास गरिएको छ। अभिनेत्री पशुपति राईले यसअघि आमाको भूमिकामा टाइपकास्ट भएको महसुस गरेपछि यो फिल्ममा काम गर्न तयार भएकी हुन्।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग